एकैदिन १ हजार १११ जनामा कोरोना पुष्टि, ८ को मृत्यु, उपत्यकामा ३७७ थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ६२९ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा … Continue reading एकैदिन १ हजार १११ जनामा कोरोना पुष्टि, ८ को मृत्यु, उपत्यकामा ३७७ थपिए